• Kapilvastu Municipality Ward No. 3, Kapilvastu Taulihawa
  • 076560181, 076560329
NOTICES

SC&EP

क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरूको शैक्षिक परिणाम अभिवृधि गर्न, विद्याथीहरुको समस्या पहिचान गरि समाधान गर्न साथै विद्यार्थीहरूको पेशागत क्षमता अभिबृद्धि गरि रोजगारी छनौट तथा रोजगारीमा पहुच अभिबृद्धि गर्न विद्यार्थी परामर्श तथा रोजगार प्रवद्र्धन समिति (Students Counselling and Placement Cell) गठन गरिने छ ।
समितिका उद्देश्यहरू
(क) विद्यार्थीहरूको रुचि, आवश्यकता तथा क्षमताको स्व मुल्याङ्कन गर्न, र सोही अनुरूप उनीहरूलाई विषय छनौट गर्न सहजीकरण गर्ने ।
(ख) क्याम्पस प्रति विद्यार्थीहरूको गुनासा तथा समस्याहरू पहिचान गरि वैज्ञानिक परामर्श विधिबाट समाधान गर्नेर्े ।
(ग) क्याम्पसमा अध्ययन पूरा गरी जाने विद्यार्थीहरूका लागि रोजगार छनौट तथा रोजगारीमा पहुचको लागि सहजीकरण गर्ने ।

top