• Kapilvastu Municipality Ward No. 3, Kapilvastu Taulihawa
  • 076560181, 076560329
NOTICES

Health, Sanitation and Environment Unit

स्वास्थ्य, वातावरण तथा वातावरणका क्षेत्रमा क्याम्पसको हित हुने तथा समाज प्रति योगदान दिने उद्देश्यले विविध प्रकारका स्वास्थ्य सरसफाई तथा वातावरणीय क्रियाकलापहरू सञ्चालन गर्नका लागि स्वास्थ्य, सरसफाइ तथा वातावरण समिति (Health, Sanitation and Environment Unit) गठन गरिने छ ।
समितिका उद्देश्यहरू
(क) स्वास्थ्य सरसफाई तथा वातावरणीय क्याम्पस परिसर तथा नजिकका समुदायमा स्वास्थ्य सरसफाई तथा वातावरणीय प्रभावकारी कार्यक्रम संचालन गर्न योजना तय गर्ने ।
(ख) क्याम्पस परिसर भित्र तथा समुदायमा स्वास्थ्य सरसफाई तथा वातावरणीय विभिन्न क्रियाकलापहरू सञ्चालन गर्ने ।
(ग) स्वास्थ्य, सरसफाई तथा वातावरणीय क्रियाकलापहरूमा विद्यार्थीहरुको अगुवाईमा तथा विद्यार्थीको सहभागितामा विभिन्न साझेदारी क्रियाकलाप संचालन गर्ने ।
(घ) क्याम्पसमा हरियाली अवधारणामा विभिन्न कार्य गर्ने जस्तै : प्लाष्टिक फ्रि जोन ।

top