• Kapilvastu Municipality Ward No. 3, Kapilvastu Taulihawa
  • 076560181, 076560329
NOTICES

Education Management Information System

क्याम्पसको प्राज्ञिक, शैक्षिक, प्रशासनिक, आर्थिक, भौतिक व्यवस्थापन, अनुसन्धान, हाल र पूर्व विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन, भण्डारण तथा विश्लेषण गर्नका लागि शैक्षिक सूचना व्यवस्थापन समिति (Educational Information Management Committee) गठन गरिने छ ।
समितिका उद्देश्यहरू
क) क्याम्पसका सबै विभाग, विद्यार्थीहरु तथा क्रियाकलापहरुको सबै सूचना सङ्कलन गर्ने ।
ख) संकलित सूचनालाई व्यवस्थापन तथा सुरक्षित भण्डारण गर्ने ।
ग) सूचनालाई विश्लेषण तथा सश्लेषण गरि सबै विभाग, समिति तथा पदाधिकारीहरु लाई सम्प्रेषण गर्ने ।
घ) शैक्षिक व्यवस्थापन सुचना प्रणालीको ( Educational Management Information System ) संचालन तथा नियमन गर्ने ।

top